Posted by: h1b February 5, 2007
प्रमद्वारा गरिएको सम्बोधनको अडियो
Login in to Rate this Post:     0       ?        
एनिवे, मेरो राजनैतिक पोजिशनको कुरा हो भने यसो भन्न चाहुँला- म जहाँ छु त्यहा पुग्न प्रचण्डलाई हावाबाट ओर्लिनुपर्ने हुन्छ, माधव नेपाललाई बोली र विचार ठगानमा राख्नुपर्नेहुन्छ र कोईरालाज्यूलाई त बिपत्ता दगुर्नुपर्नेहुन्छ, बुझिस्यो माने गुरु माने तपाइँलाइ।तपाइको जय होस।मान्छे चाहि तपाइ छोइ नसक्नुको तिखो हुनु हुदो र छ क्या। नेपालका वामपन्थि(हाम पन्थि)हरु त तपाइका अगाडि केहि नै रहिन्छन नि। मेरा सबै गल्ति हरुलाइ अज्ञानि भनेर माफ गरिदिनु होला है। तपाइका भावपूर्ण लेखहरु भविस्यमा पनि पढ्न पाइयोस।तर माधव नेपाल,प्रचन्डे अनि हल्वदार जस्तो चाहिँ नहुनुस है।
Read Full Discussion Thread for this article