Posted by: h1b February 5, 2007
प्रमद्वारा गरिएको सम्बोधनको अडियो
Login in to Rate this Post:     0       ?        
नेपेजि चाहि साच्चै ताल न तुलकै पार्टिको बाम बुद्दिजिवि पर्नु भएछ।माधव नेपाल भन्ने एउटा नेता हुन्हुन्छ क्यारे त्यो पार्टि को।के गर्ने नेपेजि जस्ता यति राम्रा बिस्लेशक हरु माधव नेपाल जस्ता दूर् द्र्ष्टी नभएका नेताहरुको पछि लागे पछि कहि हुन्छ त? प्रतिगमन सचियो भनेर राजा द्वारा चुनिएका हरिलट्ठक देउबा सरकारमा जाने पार्टि पनि तेहि हो क्यारे।अनि भित्र बैठकम सहि थाप्ने अनि बाहिर आउना साथ बिरोध गर्ने पार्टि पनि तेहि हो क्यारे। अनि नेपेजि,आज प्रधान्मन्त्रीले भाषन ठोक्ने रे आज फेरि।आजको भाषन मा चाहिँ के भन्नु पर्ला?जस्ले गर्दा दाँज्न सजिलो हुन्थ्यो तपाइको र उनिहरुको राय।
Read Full Discussion Thread for this article