Posted by: pire February 5, 2007
Why have I stayed [in Nepal]?
Login in to Rate this Post:     0       ?        
सायमिजि, तपाईसँग बहस गर्न बेकार छ,किनकि जहातहि जातभातको कुरो नगरी तपाईलाई हुदैन। तर तपाईको लागि सुचना, म इतिहास मा पिएचडि हैन। त्यो मैले जे लेखेको थिए अर्को थ्रेअडमा, त्यो मेरो आफ्नै सच्चा परिचय हैन। साझामा आफ्नै ब्यक्तीगत परिचय दिइराख्नु जरुरी छैन। नाम कमाउन अरु पनी उपाय छन। साँच्चै भन्ने भने तपाईले भन्न खोजेको के भन्ने समेत बुझिन मैले।
Read Full Discussion Thread for this article