Posted by: MailoBhai February 4, 2007
हामि भएर सोच।।
Login in to Rate this Post:     0       ?        
दाजु-भाइ बिचको रिस्-इबिले, देश को भयो बेहाल सन्तान हामि थरि-थरिका, आमा एउटै नेपाल तिमि भन होस्टे, म भन्छु हैसे हातमा हात मिले पछि देश बन्दैन कैसे ॐ नमो शिवाय, बुद्धम शरनम् गछामि तिम्रो स्वरमा स्वर मिलाउन, तयार छु, म पनि रिस राग बिर्सि सबै एक होउ हामिहरु हामि मिलेपछि, टाढा हुनेछन् सत्रुहरु ल है साथि भाइ हो, आउ है बनाउन देश बिर्सि सबै पुराना घाउमा लागेका ठेस
Read Full Discussion Thread for this article