Posted by: Rahuldai February 4, 2007
DEMAND FOR NEW NATION-MADHESH
Login in to Rate this Post:     0       ?        
नेपाली हुन पवित्र आत्मा नेपाली चाँहीन्छ, दौरा को फेर ले पराइ मुटु छोपेर पुग्दैन, होइन भने नेपाली न भन । गोपाल योन्जन को यो गीत आज को बलेको नेपाल संग सान्दार्भिक छ। आतम् बेचेका केहि जमातहरुको तान्डब नृत्य हो यो। ज्ञाने अनि छिमिकी अतिबादिसंगठनको दाम् खाएर चलाएको बिध्वन्स हो यो। यो राहुल् भाइ ले धेरै समय तराइमा बिताएको छ। आम् मधेसि को यस्तो बिखन्दनबादि सोचाइ छैन। बरु उनिहरु सके सम्म भारतिय मूल् को जाति भन्दा अलग पहिचान् चाहन्छन्। हो अलि कति अपहेलित् छन्। त्यो पनि बिहारि घुसपैठको कारण। तर यो आगो मा घिउ हाल्ने बहादुर् हरु साझा मा थुप्रो छन्। आफुलाई हावर्ड् स्नातक् भन्ने हरु, स्वय्ं घोषित् बिद्वान् हरु ले देश् को यो हाल् गरेका हुन । आम मधिसे जाती ले नै यती बिध्वन्सकारि हुँदैनन । आज तीनलाइ भड्काउने काम कस्ले गरी राखेका छन्, साझाक बिभिन्न धागो हरुमा देश टुक्र्याउने कुचेष्टा गर्नेहारुको समर्थन मा लेखिएका उदगार् हरु ले स्पष्ट हुँदैन र? समानुपातिक् प्रतिनिधित्व भएन रे? के बर्तमान् संसदमा तराइको प्रतिनिधित्व पहाड् भन्दा कम छ र? गिरिजाप्रसाद्, माधव नेपाल्, भरत मोहन् अधिकारि, खड्ग ओलि, चक्र बास्तोला, कृष्ण प्रसाद् भट्टराइ, आमोद् उपाध्याय, गोपाल् कोइराला,आदि इत्यादि के तराइको प्रतिनिधित्व होइनन र? आफुलाई मधिसे ठान्ने हो भने किन पहाडिया लाई भोट् हालेर जिताएका त? सद्भावना मधिसे उम्मेद्बार् जता सुकै थिए नि, किन मधिसे लाई भोट् न हालेका नि? आज मधिसेको प्रतिशत् पुगेन भन्नलाई लाज् छैन, पर्मेन्दर् भगत् र तिनका चम्चा पहाडेहरु लाई? खाएको थाल मा ।।।ने हरु, अझ त्यो भन्दा नि दुर्गन्धित् त तिनको समर्थन् गर्ने पहाडि बिद्वान् हरु हुन्। अस्तु!
Read Full Discussion Thread for this article