Posted by: sajhabusaima February 3, 2007
Is She really Pisssing him off .. ???
Login in to Rate this Post:     0       ?        
साथिहो नेपाल मा गयर बस , भबिष्य कस्तो हुन्छ भनेर सोच, त्यो नै उत्तर हो। नत्र हो भने केटा जति केटि सँग सुते पनि रन्डो नहुने तर केटि यउटा केटा सँग माया नपाएर अर्को सँग प्रयास गर्नु भनेको बेस्या भनिने हाम्रो रुढिबादि संस्कार लाइ अमेरिका वा युरोप मा आएर भुल्न सक्दैनौ भने याहाँ बस्नु को कुनै औचित्य छैन अनि साँच्चि हुनेवाला वा हाल भएको श्रीमति यस्तै मध्यको एउटा नहोस, होसगर अरुलाइ भन्ने को आफ्नै ले मुखमा कालो दलिदेलिनि?
Read Full Discussion Thread for this article