Posted by: ME February 3, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
ओह हो यहाँ त साझाका ठुला ठुला विद्वानहरु को जमघट पो चल्या रैछ । विद्वानहरु को कुरा के रैछ भनेर एसो हेर्या त यो पनि देखियो: "भाषण भन्दा सुजाताको कृयाकलाप को टिकाटिप्पणी गर्ने ।" नेपे दाजी ले ठुलै गल्ती गर्नु भएछ क्यारे!
Read Full Discussion Thread for this article