Posted by: sunima_sh February 3, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ल धन्ने भैयो, अन्तिम भाग पडेर । पहिला पहिला के के भयो त्यो त थाहा भएन (i missed several episodes, so hard to track who is who) तर पनि यो चाँही रमाइलो लाग्यो है । अब साली नदी मा नुहाउन जानु पर्ला । गाउँले हरु को को छन साली नदी जाने । लौ हे जाम सबै मिलेर ।
Read Full Discussion Thread for this article