Posted by: dotpen February 3, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
बिरोधका महारथिहरुबाट कम्युनिष्टको बदख्वाँइ सुनेर कानै टट्टायो । अब सदियौदेखि नेपालमा शासन गरेका ननकम्युनिष्ट राजा, राणा, काँग्रेस, पञ्चेहरुका गुणगाण पनि सुनम न उनिहरुको कृपाले कसरी नेपालले संसारकै सबभन्दा गरीब, खत्तम, भ्रष्ट, अनैतिक, देश बन्ने सौभाग्य पाएछ । कि यसमा पनि दोष जति कम्युनिष्टकै थाप्लोमा हाल्दिने हो कि महारथिज्युहरु ।
Read Full Discussion Thread for this article