Posted by: dotpen February 3, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
हैन राहुलदाइ, यो कविता अर्को ले चोरे जस्तो शंका लाग्यो मलाइ । तपाइको यो कविता मैले मेरोसंसार डट कम मा एउटा प्रशान्त भन्ने ले राखेको देखे, तपाइ नै प्रशान्त भए ठीकै छ, नत्र त्यो प्रशान्तेलाइ कविताचोर भनेर गोद्न जानु पर्यो नि, हाम्रो दाइको कविता चोर्न पाउँछस भनेर ।
Read Full Discussion Thread for this article