Posted by: Birkhe_Maila February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
सन्चै छु भन्नु परो बा सुनिमा! जसो तसो बाँचेओ छु एउ मुठि सास साँचेओ छु! तिउँरो के छ नि? सपै बेशै होला के रे? कता हरायौ यतिका दिन? लु बा तिमी आम्ने र म ओछ्यानाँ घुसुल्टिना जाने ट्याम एउडै पर्दो रैछ क्यार्नु! जे भा' नि भेट भओ खुसि लाओ। तो के जाति उमेर घट्ने ओखति एउ मात्रा अझै खानु पर्छ अस्तो लाउछ मुलाई!:) ल है त शुभरात्री! पछि कुरो अरम्ला!
Read Full Discussion Thread for this article