Posted by: raman February 2, 2007
गिरिजा र ज्ञाने को सल्लाहाकारहरु एउटै हो?
Login in to Rate this Post:     0       ?        
ज्ञाने ले बैशाख ८ गत २०६३ साल मा जे सम्बोधन गर्यो, त्यो बैसाख १ गते गरेको भये ११ बैसाख को सम्बोधन नै गर्नु पर्ने थियेन र उस्को यो हबिगत नै हुने थियेन। गिरिजा ले पनि अन्तरिम सम्बिधान जारि गर्नु अगाडि अहिले गठन गरे को बार्ता कमिति गठन गरेको भये अस्ति को सम्बोधन को यो हालत हुने थियेन होला । गिरिजा पनि हवल्दार भन्दा बडि कहिलै नहुने भयो। १५ दिन् पछाडि देश मा के हुन्छ भनेर भन्न र बुझ्न नसक्ने को झुन्ड ले नेपाल को बर्तमान परिस्थितिमा के नेतृत्व दिन सक्लान र भबिस्य के सुनुस्चित गर्लान र?
Read Full Discussion Thread for this article