Posted by: Rahuldai February 2, 2007
विश्व निकेतन का उज्वल नक्षत्र हरु
Login in to Rate this Post:     0       ?        
jyaapoo jee, tapaiko kabita raamro laagyo ani maile pani testai testai kabita raakheko thiye to hayaa sabhaar gardai chhu. बलेको आगो ताप्नेहरु त्यहि आगोमा रोटी सेक्नेहरु, छिमेकि को घर् जल्दा चुपचाप् रमायौ जलेको घरसंग आफ्नो घर् जोडिएको बिर्स्यौ त्यही आगोमा तेल खान्याएर् फेरि झेल् गर्यौ सेल पकाए झैं गरेर अर्को खेल खेल्यौ खबरदार मेरो देश कांच होइन, तिम्रो पत्थरले चर्किने खबरदार देश कमजोर् छैन ठुलो स्वरको चोर् संग थर्किने कांचको दरबार् भित्र बसेर जनताको घर्बार् जलेको, फेरि तमाशा हेर्यौ यति धेरै जलायौ, यति धेरै चलायौ अब तिम्रो अन्त्यमा तिम्रो लाश जलाउन कुनै आगो बल्ने छैन तिम्रो आश जोगाउने कुनै झेल चल्ने छैन
Read Full Discussion Thread for this article