Posted by: maiya_rani February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
यो धागोमा सायमिले सोधेको प्रश्न त "बिना प्रसँग" र "तालनसुर" को जस्तो लागेन है मलाई। बरु "हजुरको बुवाले तीसबर्ष पहिले त्यो सेन्टम्यारिज पढ्ने बस्नेतनीलाई लाइन मार्न खोज्दा झन्डै गोदाइ खाको कुरो यहाँ उठाएँभने के गरिसिन्छ?" चैं कत्तिको सान्दर्भिक छ थाहा भएन। के यो कुरो यो धागो संग मेल खान्छ? जे होस कुरो लाइ कसरि, कुनबेला, कुन कुलोमा बगाउंदा र बङ्याउंदा थिक हुन्छ भन्ने कला चैं सिक्नै पर्ने भाछ, ता की अरुमथि जत्तिनी लान्छ्ना लगाउन पाइयोस्। आई. एस्सि. पढेको पार लाउन गारै होला जस्तो छ। होमवोर्क् गर्न बसेकी, यो साझाले अल्झाउनु अल्झायो।
Read Full Discussion Thread for this article