Posted by: pire February 2, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
टापटिपे ब्रो, ठुलै पाप गर्नु भयो कि क्याहो? गौदान नै गर्न पर्ने भएपछि त सान्तिनो पाप त हैन होला। जे होस, अब अरु पाप नगर्नु होला। अझ जे होस, च्याट तिर गएर माइनरहरु सँग गफ त गर्नु भा'छैन? यता त पुलिसले छोड्दैन तपाईलाई। पिरेले गौदान गर्दिन्छ र मुक्त भैहाल्छु नि भन्ने झुट्टा आशामा अपराध नगर्नुस है। बिरभद्रब्रो, पुरा समर्थन है तपाइको कुरोलाई।
Read Full Discussion Thread for this article