Posted by: dilute February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
क्या हुनु र दाजु,सुक्रबारे जादोमा येसो तातो पानि तान्दै, क्यार्ने भोलि त छुट्टि मकै भुट्टि क्यार ,येसो रन्थनिदै चौतारि म धल्न आको नि!!!!सारो मिथो निन्द्रा पर्छ हो चौतारि मा आखा लाग्दा दाजु , कि कशो हो???
Read Full Discussion Thread for this article