Posted by: Rahuldai February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
दिलु, त्यो लाल्टीन होइन होला । बाल्टीन होला । नमिल्नी नाम् राखेर हैरान् भने बुढापाका हरुले। यो बुढालाई सच्यांदै फुर्सद् छैन भने। बाल्ने र बल्ने टीन पनि लाल्टीन हुन्छ, कहिं? त्यो त बाल्टीन हो। फेरि हेर न पानी हाल्ने टीन् चाहिं बाल्टीन् रे, नचाहिदो कुरा। त्यो त हाल्ने टीन् हो, हाल्टीन्। होइन र भने? मुख्य कुरो महत्वपूर्ण हुन्छ, खोइ कुरा बुझेको?
Read Full Discussion Thread for this article