Posted by: hetterika!! February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
दिले मोरा, लालटिन बोकेर के बिधी धर्का तान्दै आएच, क्यार्दै हो? के छ ठूल्दाई, नदेख्दिने? चिलिम दिनु पर्छ भनेर हो कि के हो? खै पास गर्नुस यता पनि!
Read Full Discussion Thread for this article