Posted by: Nepalki_chori February 2, 2007
Login in to Rate this Post:
0
?
के हुनु नी हरि, उहि हो जाडो छ, चिसो छ। आज के सारो शुक्रबार लाग्या चौतारी लाई। अब गोताएं कतिखेर आउने हुन् कुन्नि सोध्नलाई नि।
हरि, ग्वांन्चे, राहुल्भाइ मात्तै।