Posted by: gwanche February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
खै कता गे सप्पै साइधवाहरु ( यस्को मिनिङ चाइ था भेन्, गौतम दाइ साइधवा भनेको के हो ?), हिजो अस्ती भे यतिबेलासम्म चिरविर गरिरहन्थे, आज सप्पैलाइ शुक्रबार लाग्या अस्तो मानिछु । चौतारी त कान्ला माथि पुगीसकेछ, लौ सपै जना मिलेर माथि ठेलुम्!
Read Full Discussion Thread for this article