Posted by: sayami February 2, 2007
Login in to Rate this Post:
0
?
.
गाइको मासुलाइ अर्नाभैंसीको स्वाद बनाउने तरिका:
एक किलो मासुमा:
२ चियाचम्चा मह
१२ चिया चम्चा मार्जोराम
१० थोपा हिंगको झोल आदि हालेर बेसरि
चलाएपछि बीफपनि थ्याक्कै काठमाण्डौंको म:म: संग मिल्न आउंछ।