Posted by: h1b February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
जब सम्म देशमा बामेहरु रहन्छन,आन्दोलन र अस्थिरताको अन्त हुदैन।जब सम्म मान्छे मार्ने हरुलाइ पुरस्कृत् गरिने चलनको अन्त हुदैन,आन्दोलनका नाममा अस्थिरता भै नै रहन्छ। उपेन्द्र यादव,ज्वाल सिङ् इ सबै बामे हरु नै त हुन।इ बामे हरुलाइ इनिहरुले गरेको कुकर्मको सजाय नदिए सम्म केहि हुने वाला छैन। नेपालको समस्याका जड भनेका बामे र ज्ञाने नै हुन्।यसमा कसैले शँका नैले हुन्छ।
Read Full Discussion Thread for this article