Posted by: h1b February 2, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
ल भन्नुस त लुटेर,डाका डालेर खान पाउने अनि मान्छे मारेर देश चलाउन पाइने छुट्टै राज्य माग्न पाउने भए पछि त्यो हूलमा लाग्ने मान्छे त भै हाल्छ नि हैन। अब बामे भएपछि अर्काको सम्पति बाँडेर खान पाउने भए पछि,तपाइ दुख गरेर सम्पत्ति जोड्नुको सट्टा लूट्पाट् पो मच्चाउन थाल्नु हुन्छ होइन र? त्यो फटाहा कम्युनिस्ट प्रचन्डेलाइ नै हेर्नुस न तेस्लाइ कति ज्यानको माया छ,आधुनिक हतियारधारि सबैलाइ लिएर,होटल फेरि फेरि हिड्या छ।अनि अरु मान्छे को जिवनको चाहि मुल्य नै छैन।लूटेर खान पल्केको मोरो। मेहेनत गरेर दूख गरेर खानु नि।
Read Full Discussion Thread for this article