Posted by: Rahuldai February 2, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
१५ आफु अमेरिका मा बस्ने अनि देश म यो भएन उ भएन भनेर आलोचना गर्ने । १६ भाषण गर्दा अमेरिका को चरको स्वरमा बिरोध गर्ने र अमेरिकी सामराज्यबाद भनेर छी छे दुर दुर गर्ने, छोरा छोरी सोर्स् लगाएर अमेरिका पठाउने । १७ भारत बिरोधी देखाउन चर्को भारतिय बिस्तारबाद् मुर्दाबाद् को नारा लगाउने, दुतबासले दिने नियमित् भत्ता खाने। १८ कम्युनिष्ट् ले गरेको कू को समर्थन् मा पनि जुलुस् निकाल्ने। १९ गिरिजा ले खाएको खाजा, लगाएको लुगा को समेत् आलोचना गर्ने। २० मन्त्री पनि खाने प्रधान् मन्त्री लाई गालि गर्न न छोड्ने २१ सबै दल् ( कम्युनिष्ट् पनि) मिलेर भाषण् खेस्रा गर्ने, गिरिजाको भाषण चित्त बुझ्दो भएन भनेर वक्तब्य निकाल्ने अनि साझा पंडित चाहिं सल्लाहकार्लाई गाली गर्ने । २२ भाषण भन्दा सुजाताको कृयाकलाप को टिकाटिप्पणी गर्ने । २३, समान्ती शोसक पुँजीपतिको दलाल्, संषोधन बादी, बिखन्दनबादी, सामराज्यबादी, बिस्तार्बादी, आलोचनात्मक समर्थन्, प्रतिगमन्, अग्रगमन्, क्रान्तिकारी छलाङ्, अर्ध सच्चिएको आदी इत्यदि शब्दाबली घोक्ने ।
Read Full Discussion Thread for this article