Posted by: hetterika!! February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हाहा गालब लोल! ठूलीलाई राम्री नदेखिउ रे- किन हो मामा? भात हसुरेको हो? आफू त अहिले सम्म त घरै हो, अब चैं पुरानो गाम तिर लाग्न पर्ला, हिउँ बिलाउदै छ क्यारे। हिजो गालबको फोटो हेर्दा त हाम्रै गाम जास्तो ला'थ्यो, पछाडी डाँडा देखेसी हैन भन्ने था'भो, नभए त जम्मै उस्तै सेतै। हाम्रातिर त्यस्ता डाँडा काँ पाउने!
Read Full Discussion Thread for this article