Posted by: gaalab February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
>>आपुई ठुल्नानी नरिसाऊन हो यस्तरी फेरि झन राम्रि देखिन्छौ क्या रिसायो भने! :) = अर्थात्, "ठुल्नानी तिमी रिसायौ भने राम्री देखिन्छौ। त्यसैले नरिसाऊ।" = अर्थात् "ठुल्नानी तिमी राम्री नदेखेऊ" भन्ने अर्थ पो लाग्छ जिम्माल बुढा। क्या भन्या हो त्यस्तो??
Read Full Discussion Thread for this article