Posted by: Birkhe_Maila February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
लु भओ अब फेरि एस्तै कुरो चाइन्जो फलाकि रहो भन्देखुन गाम्लेले लाठै लाठाले हानेर खेद्छन मुलाई! के छ गाम्लेओ खबर? हिजाज हाउँरि नातिनी नी देखिन्न त? आज त सान्नानी नि आइन, बरा कति म बुडोओ कुरा झटारो सुन्नु भुनेर होला बरा! हाहाहा गालउ त्यहि "खरच पठल...." सम्झेर लेखेको हो खासमा! :)
Read Full Discussion Thread for this article