Posted by: Birkhe_Maila February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
आपुई ठुल्नानी नरिसाऊन हो यस्तरी फेरि झन राम्रि देखिन्छौ क्या रिसायो भने! :) ओ के, तिमीलाई हिन्ट है त - गालबले लेखेको- हहहह जमल बढ, मल सचच न कर बझक छन कय। खासमा भन्न खोजेको- हाहाहा जिम्माल बुढा, मैले साँच्चि नै कुरा बुझेको छैन क्या। :)
Read Full Discussion Thread for this article