Posted by: Rahuldai February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तारेमाम है सब मा । दुईटा स्वस्थानी पढियो, बडा मज्जा आयो, प्रसादको रुप मा चिलिम तानियो, झनै मज्जा आयो । साँचो कुरा नि मैले जिन्दगीमा कहिलेइ स्वस्थानी पढेको सुनेको छैन । ( आफ्नो धर्म र परम्पराको कारण ले होला) ।
Read Full Discussion Thread for this article