Posted by: gwanche February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हाँरो यता त यस्पाली हिँउ नै परेन यार, वुड यु बिलिभ, ऐले गज्जबसँअ घाम लाइराछ, समरमा जस्तै! अँ त है साँच्चि, आज त फ्राइडे हो नि है, तेस्तो खासै केइ पिरोगिराम छैन, विकएन्डाँ नि अलिकति खेत जोत्नु छ घरैमा बसेर, साउले भर्खरै काम दियेर गयो, सोमबार कस्ले कति काम गरेउँ भनेर दाँज्ने रे! अरु यस्तै हो, तिम्ले ढिडो ह्याप्स दियो?
Read Full Discussion Thread for this article