Posted by: Yahoooooo February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए.. ए..... ए........... ग्वाँचे, के छ नि खबर ? यता तिर ठिकै छ । हिउँ पर्या थ्यो क्यारे अहिले ता पानीले पखालि सक्यो । यसपाला तेति हिउ नै परेन । पानी परेर हैरान छ यार । आजता गूड फ्राइडे । के छ त बिचार ?
Read Full Discussion Thread for this article