Posted by: gwanche February 2, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
ए..ए....ए.... यामे, कता जान ला, म छु नि यार यता कान्ला मुनि! चौतारी नि कान्ला मुनी पुगिसक्या रैछ तर क्यार्नु एक्ल इ ले मोरिगए माथि उचाल्न सक्या हैन्, तिमी आएर राँरो गरेउ! अनि के छ त नयाँ हालखबर तेतातिर ? मेरो नि आउने जानेलाइ नमस्कार ।
Read Full Discussion Thread for this article