Posted by: Nepal ko chora February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
चौतारी का जम्मै गाम्लेहरु लाइ रात्रीकालिन अभिवादन, यो नेप्चे को। बियोगको प्रचन्ड ताप लाइ, सम्झनारुपी कवच ले कहा छेक्छ र? झरीमा रुझ्दै हिडेको बेला, आखा बाट झरी रहेको मोतीहरु कस्ले देख्छ र? बिजयका कथाहरु त सबै ले लेख्छन, तर आफै देखि आफु हारेको कथा कस्ले पो लेख्छ र?
Read Full Discussion Thread for this article