Posted by: world_map February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
मेरो नि बिहिवारे रात्रीकालीन जाडो(जदौ)! आफू त आज यौटा पार्टीमा गएर चौतारीमा नि आउन भ्याइएन, फेरी यहाँ पनि मास्टर्नी दिदीले पार्टी दिनु भा'रैछ। तर आज त म अघाइसकें, बरू भोली बिहान उठेर माइक्रोवेभमा तताएर खानुपर्ला ती खाना। ए ग्वाँचे, अहिलेसम्म सुत्या छैन? गाँजा तानेर सुत, अनि न्यानो भएर निद्रा लाग्छ। लौ म त गएँ सुत्न, शिवरात्री है! ए सरी शुभरात्री!!!
Read Full Discussion Thread for this article