Posted by: gwanche February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
बिहीबारे रात्रीकालीन अभिबादन यो ग्वाँचेको!! गाम्ले हुरले बबाल रमाइलो गरेछन, मिसले बनाको मिठो मिठो खाना नि खाएछन्, आफु या जाडोले मर्न लाइसको, दुइ दिनदेखि बाघको छालाको कट्टु बाहेक केइ लाउन पा हैन , कस्तो बिजोग, लौन गालब महाराज केइ गरिपाउँ, एट लिस्ट एउटा बाघको छाला कै भे नि ओढ्ने मिलाइ पाउँ! हरि के छ, गोताएँ दाइको खोरमा नि खाइलाग्दो शिल्ड चम्किरा'छ रे, पुरस्कार कैले जित्ने हो ?
Read Full Discussion Thread for this article