Posted by: miss_ me February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
के भन्च यि दिल बादुरले ।के भओ र भन्चु आजकलका विद्यार्थिहुरलै आफै जो चैने हाम्रि मिसको लागि त म हाँस बन्छु कुखुरो ,चरो भंगेरो जे नि बन्छु भन्ने । न मैले कैले मुर्गा बनाम्न पाउनु न कएले भंगेरो । बरु त्यो के जाति चरो भंगेरो बन्छम भुन्न भण्दा त्यो के जाति राम्रो मन्छे बनेर देकाए भैहाल्यो नि । अनि खेरि मेरो लाग्ने भ'त किन चरो भंगेरो बानाम्दिहुम र बरै बरु हात्ति ह्वेल, गैडा चिम्पान्जि बानाम्दिहुम केरे । चिडिया घराँ नि राख्न हुनि स-सना नातिनातिनि भन्ट्यांग भुन्टुंग लै यसो कइले काइ देखाम्न नि हुने । :) खाने कुरो त चौतारियाँ नै त राखीदिया छ नि खानुस न सप्पै मिलेर । ल म चै खाइसके केरे अनि जिम्माल बा मलै त रुदा'री आँशू भन्दा सिकान पो धेरै आउछ त । अस्ति भरखर मात्रै रुघा ला'र भरखर अलिअळि बिषेक भा'छ तर नाक बड आउने कुरो कन्ट्रोल भा'चैन :)
Read Full Discussion Thread for this article