Posted by: hetterika!! February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
क्या मास्टर्नी दिदी, यस्तो गर्दिनु त भएन नि, मध्यदिन मा तेस्तो फोटा हरु देखाएर, टेन्सन बनाईदिने हैन यो तितौरी र कुम्ले दुईटै एकैचोटी कता हराए?? लु सप्पैलाई नमस्ते है, ठु्ली, सान्नानी, मास्टर्नी दिदी, ठुल्दाइ, मिस्टे, मामा, यामे, अनि बाँकी सप्पैलाई!
Read Full Discussion Thread for this article