Posted by: Pretty February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हेहे ठुल्दाई रिसाउनुभो, तारेमाम ठुल्दाई, जिम्मालबाले देखे भने प्रश्नै प्रश्न थोपर्छन् के अनि झट्ट भाग्ने शुरमा लाग्या ठुल्दाईलाई नै देखिनछु के। :) ओहो मिस के गर्या त्यस्तो मीठो होला जस्तो खिर्, तरकारी देखा'र? अब अस्ति खाको कुरा त सिध्धिहाल्यो नि। :P
Read Full Discussion Thread for this article