Posted by: miss_ me February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
जिम्माल बा हउर ले खालि प्रितीलै मात्रै सोध्नुहुन्च के रे । खिर त मैले नि पका'किम केरे । अनिखेरि प्रितिले मकाँ आएर खिर आलुको अचार, र काउलीको तरकारीट्न्न खाइन केरे । अलिकति बांकि र'च अझै ,हउरलै त्यस्तो मन पर्ने र'च ल लिनुस :)
Read Full Discussion Thread for this article