Posted by: Pretty February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
बेशै छ जिम्माल् बा। खीर् बनाउनी भनेको कुखुरा हराएछि बोर भो अनि बनाइएन नि। हउर को नि भाले चोरे रे हैन ग्वाँचे र हरीले? कस्ता साइँध्वा (© गोतामे दाई) रे'छन् है? मस्यौरा त कुइहाल्यो नि घाम नलार, जिम्माल्नी आमासँ छ भनि हाम्लाई नि दिनु न बरु दुइ चार छाकलाई।:) अनि ओइ मिस्टे, तिम्रो र ठुलीको फाइट् सिध्यो? :D
Read Full Discussion Thread for this article