Posted by: Birkhe_Maila February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
यी सपै भुराभुरीले मेरो सिको अरेर हैरान पार्ने भए गाँठे! सपैले जदौ बिर्खे माईलाको रे! ओहो सान्नानि! धेरै मा झुलक्यौ नि बा? सपै बेशै होला के रे? टाउको दुख्या सन्चो भओ? अस्ति तिउँरो घराँ खिर पका'र खा भन्या हैन? हजूरबा बुडा ल्वाङ दालचिनि किन्दै थे पारिओ पसलाँ! मस्यौरा पारेर सक्यौ? घाम नला' नि गोडा चारेक दिन भओ, काँ सुकायौ त बा मस्यौरा? यसपाली गोठ छाउने भन्तेऊ खर काटेओ हो त? कि झिँगटिले छाउने? लु बुडो धेरै बोलो भन्लेउ फेरि बाँकि कुरो पछि अरम्ला! के छ यामे? पुराण लेखे'र सकिओ?
Read Full Discussion Thread for this article