Posted by: sayami February 1, 2007
New York Convention 2008?
Login in to Rate this Post:     0       ?        
. संस्था दुइ किसिमका हुन्छन्। एउटा नाफा नखाने र अर्को घाटा नखाने। नेपालिहरुको चाहिं घाटा नखाने पनि दुइ किसिमका हुन्छन। एउटा भरेको शीशी खालि गर्ने अर्को चाहिं खालि शीशी भर्ने।
Read Full Discussion Thread for this article