Posted by: chanaa_tarkaari February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
तारेमाम, मन्तयेक ला फुकसितं । जदौ जदौ । यो अलकति चना ल्या:छु के रे स्वस्थानिमातालै चराउन । हुन्छ है? ब्याँनै भुट्या, चिसो ले होकि अल्लि ओसेख । भकबानलै चराउन परो भनेर लेरा नि । लौ स्वस्थानि परमेस्सरी रछे गर है रछे गर । हाउँरा चौतारिया स:ब गाम्लेहरुलै अनिकाल, चोर, डाँका, हाकिम, पुलिस र मास्टरहरुबाट रछे गर । खै त स्वस्थानिको परसात भेको टपरी यता नि ले ।
Read Full Discussion Thread for this article