Posted by: Pretty February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हसायौ गालब, गालब इज् रियल्ली कृएटिभ्. :) बाघको छाला ओढ्ने पक्कै हरी हुनुपर्छ जिम्माल बा। हाँरो हजुर बाको काजु खुवाएर दशैँलाई भनेर पालेर राखेको कुखुरा चोर हरु ठिक्क परेछ दुबैलाई मुर्ति बनेर बस्न परेछ। खुचिईईईईईईईईइङ् खुचिईईईईईईईईइङ् :P
Read Full Discussion Thread for this article