Posted by: uptowngal February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
खै आज नि कसैले कुम्ले लाइ भेतेन जस्तो छ । खै तिरु न हिजो देखि देखा परेको चैन। के भो इ २ लाइ। सल्ला गरेको न आका हुन्न् कि कतै दुबै गाउ चोदि भले।
Read Full Discussion Thread for this article