Posted by: world_map February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
हा हा! गाले, बिल्कुल नयाँ र जोडदार प्रस्तुति! गुड वान! :D अनि त्यो बाघ बन्ने चैं को पर्यो ? यो त सस्पेन्समै रह्यो नि? मर्दीमा घर हुने अर्को गाम्ले को हो? कहीं गालब आफैं त परेन? ;) :P
Read Full Discussion Thread for this article