Posted by: world_map February 1, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
दीवाकालीन जाडो! आइ मीन जुडो! सरी जदौ!!! भट्टे जीलाई बधाइ छ शुभ विवाहको लागि! भोज खुवाउन परो अब। ग्वाँचे, मिस्टे, यामे, ठूली, हरी, नमे, गाले, सान्नानी र अरू पछि आउने गाम्लेहरूलाइ नि नमस्ते मेरो!
Read Full Discussion Thread for this article