Posted by: chanaa_tarkaari January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
लु भट्टे, बे गरिस त । अब आघौं घुतुरमुन्टे छोरो भ'को खबर सुना के रे । मनकामना माइको आसिखले जय होस । अनि दुलहि खै त । यस्स चौतारियाँ अन्वार देखाम्न लेर आ न एउपल्ट ।
Read Full Discussion Thread for this article