Posted by: pire January 31, 2007
Challange from Terai Mukti Morcha
Login in to Rate this Post:     0       ?        
मलाई रीस उठेको 'पहाडी भगाओ' 'पहाडीलाई जागीर नदेओ' भनेको लाई अमेरिकामा बसेका पढेलेखेका भनाउदाहरुले समर्थन गरेको देखेर हो। बर्षौदेखि बसेका छन, पहाडियाहरु त्यहाँ। केहि नभए पनि तीस प्रतिशत तराई बासी त पहाडिया नै छन। तिनलाई भगाउ, मार, काट भन्नु ethnic cleansing कि सरकारले प्रजातन्त्रीक तरिका बाट समस्या समाधन गर भन्नु? एक तिहाई जनसंख्या लाई भगाएर, जागीर नदिएर सक्छ? कस्तो स्वतन्त्र राज्य हुनेहोला तिनिहरुको? तराईबासीले रिजेक्ट गरेका हरुको last ditch effort गइरहेको छ जस्तो लाग्छ मलाई। मानव अधिकार सँग संबन्धित आन्दोलन को समर्थन तर आतंककारी ब्यबहारको सधै बिरोध गर्दै उहि कामनकाजको पिरे
Read Full Discussion Thread for this article