Posted by: sayami January 31, 2007
Women should lead new Nepal.
Login in to Rate this Post:     0       ?        
. थुप्रै छ नेपालमा अहिले प्रधानमन्त्री हुन लायक महिलाहरु। मन्त्री मण्डल मा पनि तीज मनाउन पाइने.! धमिराहरु शैलजा र सुजातालाइ त्यो कुर्सि छुन दिनु हुन्न। शैलजाले पायो भने त फेरि राजालाइनै प्रधानमन्त्री पद सापट देला। सुजातालाइ दियो भने उस्को बंगाली ज्वाइलाइ राजिब गान्धि बनाउला!! मेरो बिचारमा सहिदको स्वास्नी साहनालाइ दियो भने ठिक होला।
Read Full Discussion Thread for this article